दुई देशको तनावले आतिफ असलमको कन्सर्ट रद्द



atif-aslam

पाकिस्तानका चर्चित गायल आतिफ असलमको कन्सर्ट रद्द भएको छ । भारतको गुडगाउँमा हुने भनिएको उक्त कन्सर्ट १५ अक्टूबरमा हुनेवाला थियो ।

कोनसेप्ट इन्टरटेनमेन्टका अधिकारिले बताए अनुसार उक्त कार्यक्रम भारत-पाकिस्तानबीच बढेको तनावका कारण अनिश्चितकालको लागि सारिएको हो ।

गुडगाउँ जिल्ला प्रशासनले सुरक्षालाई ध्यानमा राख्दै बुधवार पाकिस्तानी गायक आतिफ असलमको कन्सर्ट आयोजकलाई कार्यक्रम रोक्न आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu