को बाट खोस्यो भाग्यले शिल्पालाई ? (भिडियो)



dui-mutu

ठुलोपर्दा डटकम, काठमाण्डौ।
यस बर्ष चलचित्रको पार्श्व गायनमा चलचित्र ‘क्लासिक’बाट धेरै अवार्ड जित्न सफल गायक यूवराज चौलागाइँको आवाजमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘दुई दिनलाई मुटु’ बोलको गीतमा सोम राइका शब्द रहेका छन् भने रिमेश कुमारको संगीत छ ।

सार्वजनिक भिडियोमा शिल्पा पोखरेल, डा.राम इश्वर यादव र सुजितको मोडलिङ छ । राम कुमार केसीले छायांकन गरेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । अनन्त तिमिल्सिनाले यो भिडियोको निर्देशन गरेका हुन् ।

यूवराजको मार्मिक आवाज अनुसार अनन्तले भिडियो निर्माण गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu