हाँस्य कलाकार गौतम सम्मानित



ghanashyam-gautam-sammanit

ठुलोपर्दा डटकम, काठमाण्डौ।
विजया दशमी तथा दिपावलिको अवसरमा सिर्जनात्मक नेवा युवा क्लब कदमवास, सिन्धुपाल्चोकले हाँस्य कलाकार घनश्याम गौतमलाई सम्मान गरेको छ ।

गौतम लामो समयदेखी नक्कली प्रचण्डको भूमिकामा अभिनय साथै रंगमञ्चमा नाटक गर्दै आएका छन् । विगत २१ बर्ष देखि निरन्तर कलाकारिता र नाट्य क्षेत्रमा योगदान दिएको भन्दै गौतमलाइ सम्मान गरिएको बताईएको छ ।

क्लबले हरेक बर्ष विजया दशमीको अवसर पारेर एक जना कलाकारलाई सम्मान गर्ने गरको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu