एमाओवादीको मेची-महाकाली अभियानमा पुगिन् रेखा थापा



rekha-mechi-mahakaliठुलोपर्दा डटकम, काठमाण्डौ। राजधानीमा सयौँ चलचित्रकर्मीहरु कांग्रेस प्रवेश गरेको बेला नायिका रेखा थापा बुटवल पुगेकी छिन्। केहि समय पहिले नै एमाओवादीमा प्रवेश गरेकी रेखा पार्टीको मेची-महाकाली अभियान अन्तर्गत शनिवार बुटवल पुगेकी हुन्। सो अभियान भर रेखा सहभागि हुने बताईएको छ।

अभियान सुरु भएको चौथो दिन रेखाको दौडधुप सुरु भएको हो। शारिरिक अस्वस्थताको कारण देखाउँदै उनि सुरुवात देखि नै नहिडेकी हुन्। रेखाले एमाओवादीको लागि भोट माग्दै स्टेजमा विविध कार्यक्रम गर्नेछिन्।

राजधानी भन्दा मोफसलमा क्रेज बनाएकी रेखाले मेची-महाकाली अभियानबाट पार्टीलाई ठुलै फाईदा पुग्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu