‘बिग बोस’मा सबैका अगाडी नै प्रियंकाले पिसाब गरेपछि …



priyanka-jagga

‘बिग बोस-१०’को शुरुआत देखी नै ईन्डिया वाली कन्टेस्टेन्ट प्रियंका जग्गा चर्चामा छाईरेहेकी छिन् । उनि लडाई-झगडा गर्न सबैभन्दा अगाडी देखिएकी छिन् ।

ताजा खबर यो छ कि शनिवार प्रशारण हुने कार्यक्रममा उनले सबैका सामु ट्वाईलेट गरेर सेलिब्रेटीको इज्जत खसालेकी छन् ।

कसरी सबका सामु पिसाब गरिन् त प्रियंकाले ?
हालै मालिकले घरका केहि नियम तोडेका छन् । त्यसपछि बिग बोसले अनौठा टास्क दिए । गौरव चोपड़ा, भिजे वाणी, नवीन प्रकाश र प्रियंका जग्गा घोडामा बसेर लगातार पानी पिउनुपर्ने थियो । भिजे वाणी र नवीन प्रकाश शुरुआतमा नै बाहिरिए । गौरव चोपडा र प्रियंका जग्गा दुवै जीतको नजिक थिए । यहि बीचमा प्रियंकाले आफुलाई रोक्न सकिनन् र कपडामा नै सबका सामु पिसाब गरिन् ।

केहि बेरमा गौरवलाई पिसाब लागेपछि टास्क छोडे र प्रियंका विजेता बनिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu