‘छक्का-पञ्जा’पछि धमाका पिट्ने पालो ‘जात्रा’को: बर्षा राउत, नायिका (भिडियो)



barsha-raut-jatraa

ठुलोपर्दा डटकम, काठमाण्डौ।
रिलीजको ६० दिन पुग्दा पनि उत्साहका साथ चलिरहेको छ दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का-पञ्जा’ले १५ करोड माथी कमाईसकेको छ ।

‘छक्का-पञ्जा’कै नायिका बर्षा राउत अभिनित अर्को चलचित्र ‘जात्रा’ आगामी साता रिलीज हुँदैछ । छक्का-पञ्जाबाट चर्चामा रहेकी राउत ‘जात्रा’बाट पनि उत्तिकै चर्चामा रहने सुरमा छिन् ।

हामीसँगको कुराकानीमा उनले ‘छक्का-पञ्जा’ पछि अब धमाका पिट्ने पालो ‘जात्रा’को रहेको बताएकी छिन् ।

हेर्नुहोस् बर्षा लगायत चलचित्र ‘जात्रा’का अन्य टीमसँगको रमाईलो कुराकानी:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu