अज्ञात समूहद्वारा चलचित्र विकास बोर्डको भ्यानमा आगजनी



ठुलोपर्दा डटकम, काठमाण्डौ। आइतवार अज्ञात समूहले चलचित्र विकास बोर्डको भ्यानमा आगजनी गरेको छ। मुख छोपेर आएको चार जनाको समुहले सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर भ्यानमा आगजानी गरेको थियो ।
film-bikash-board
बोर्ड परिसरमा पार्किङ गरिराखिएको बा १ ज ६३३६ नम्बरको भ्यानमा आगजानी गरेको हो । आगालागीबाट भ्यानको पछाडीको भागमा क्षती पुग्नुका साथै सिसाहरु फुटेका छन् । सो घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu