कमाण्डो बने निखिल



radhe-1st-look

ठुलोपर्दा डटकम, काठमाण्डौ।
निखिल उप्रेतीको नयाँ चलचित्र ‘राधे’को फर्स्टलुक सार्वजनिक भएको छ । पोस्टरका रुपमा आएका २ लुक्समा निखिललाई कमाण्डोको रुपमा देख्न पाईन्छ ।

बैशाख १ गते रिलिज हुने यो चलचित्रका लेखक तथा निर्देशक जगदिश्वर थापा हुन् भने निर्माता सुशिल पोखरेल हुन् । हरि ओम् सिने मेकर्सको ब्यानरमा चलचित्र तयार छ ।

‘राधे’मा हिमाल केसीको एक्सन, रामजी लामिछानेको नृत्य, कृष्ण श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, गौतमराज खड्काको सम्पादन रहेको छ । निखिलको साथमा प्रियंका कार्की, अशिष्मा नकर्मी, शिशिर भण्डारी, प्रमोद अग्रहरि र सलोन बस्नेतको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu