‘प्रेमको बिन्ती’को भिडियो सार्वजनिक (भिडियो)



premko-binti

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नयाँ नेपाली आधुनिक गीत ‘प्रेमको बिन्ती’को भिडियो आएको छ । सत्यराज चौलागाईँको निर्देशनमा रहेको भिडियोमा मेघा केसी र अनुप ढकालको अभिनय छ ।

प्रताप दासको स्वरमा रहेको यो गीतको भिडियो छायांकन दिनेश पराजुलीले गरेका छन् भने सम्पादन टेकेन्द्र शाहको छ । गीतमा रमेश संगरग बराईलीका शब्द तथा सरोज पोख्रेलको संगीत छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu