र्‍यापर यम बुद्धले गरे आत्महत्या



dd

ठुलोपर्दा डटकम।
नेपालका युवा गायक एवं चर्चित र्‍यापर यम बुद्ध (अनिल अधिकारी)ले आत्महत्या गरेका छन् ।

शनिबार उनी आफ्नो बाथरुममा मृत भेटिएका हुन् । २९ बर्षीय गायक आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएका थिए ।

उत्तर लण्डनस्थित निवासमा उनले आत्महत्या गरेका परिवार सदस्यले पुष्टी गरेका बीबीसी नेपाली समाचारले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu