हसनकी बाबरी निशा कि ओसिमा ?



hasan-and-oshima

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘रोमियो’को रोमान्टिक गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । ‘बाबरी’ बोलको गीतकोमा सन्तोष लामा र मेलिना राइको स्वर, ताराप्रकाश लिम्बुको संगीत, मुकेश राइका शब्द छन् ।

प्रदर्शनको तयारीमा रहेको यो चलचित्र शंकर कार्कीको निर्देशनमा तयार भएको हो । एचआरके प्रोडक्शनले निर्माण गरेको चलचित्रमा नीशा अधिकारी, हसनराजा खान, ओसिमा बनु, मेलिना मानन्धर लगायतका कलाकारको मुख्य भूमिका छ ।

त्रिकोणात्मक प्रेम कथामा तयार भएको यो चलचित्रको मेकिङ, कथावस्तु र प्रस्तुतीमा ध्यान दिइएको निर्माता तथा नायक हसनराजा खान बताएका छन् ।

लिरिकल गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu