निश्चलले पोको पारे माया (भिडियो)



Nischal-basnet

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली फिल्म ‘लप्पन छप्पन’को नयाँ गीतमा निर्देशक निश्चल बस्नेत देखिएका छन् । यो गीतमा बस्नेतको नै स्वर रहेको छ ।

‘पोको पारेर’ बोलको गीतमा शब्द तथा संगीत दीपक आरजेको रहेको छ । गीतले माया प्रेमबाट अघाईसकेको युवाको भावना बोलेको छ ।

यो चलचित्रमा अभिनेता सौगात मल्ल, दयाहाङ् राई, अर्पण थापा, प्रकाश जंग शाह, बर्षा सिवाकोटी लगायतको अभिनय छ । यो चलचित्र चैत्र ११ मा रिलीज हुँदैछ ।

चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गरेका छन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu