प्रेमालापमा निखिल-नीता (भिडियो)



nirbhay-lov-song

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चैत्र ११ गतेबाट प्रदर्शन आउने नेपाली चलचित्र ‘निर्भय’को प्रेमगीत रिलीज भएको छ । रिलीजको एक महिना अगाडी बुधबार ‘मेरो हर सासमा’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा रोजी लाबुङ राईका शब्द छन् भने स्वर ताराप्रकाश लिम्बु र रजिना रिमालको छ । सुन्दर लोकेशनमा खिचिएको गीतमा संगीत पनि ताराप्रकाशले नै भरेका छन् । रामजी लामिछाने गीतका कोरियोग्राफर हुन् ।

मधुसुदन भट्टराईको निर्देशन रहेको फिल्मका निर्माता देविप्रसाद पाण्डे हुन् । ‘निर्भय’मा निखि र नीतासँगै विकास चापागाईं, सुशिल पोखरेल, प्रज्वल गिरी, प्रदिप ढकाल, रश्मी भट्ट लगायत अभिनयमा छन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu