निखिल-सौगातको संरक्षण साउन १३ मा



samrakshan

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली ‘संरक्षण’ प्रदर्शन मिति तय भएको छ । अब यो चलचित्र साउन १३ मा रिलिज हुनेछ ।

पुणेन्दु झाको निर्देशन रहेको यस चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मी लगायतको अभिनय छ ।

संरक्षणलाई प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले संयुक्त निर्माण गरेका हुन् । चलचित्रमा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन तथा हिमाल केसीको द्वन्द्व छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu