तस्विरमा ‘लोफर’ | प्रेममा द्वन्द्व र कमेडी



ठुलोपर्दा डटकम, काठमाण्डौ। द्वन्द्वात्मक प्रेमकथा र कमेडी समेटिएको ‘लोफर’लाई निर्देशक आदित्य विक्रम लम्सालले निर्देशन गरेका छन् जुन मंसिर २१ मा देशव्यापी रिलिज हुँदैछ। निर्देशक र नायिका रजनी केसीले डेब्यू गरेको यो चलचित्रका कार्यकारी निर्माता छवि ओझा हुन्। लोफरमा आर्यन सिग्देल, दयाहाङ राई, कमलमणी नेपाल, सुशिलराज पाण्डे, अनुपम शर्मा, सागर लम्साल ‘क्षेत्री’, रजनी केसी लगायतका कलाकारको अभिनय रहेको छ। सोनाल सापकोटाको संगीत, मदन कास्यप घिमिरेको छायाँकन, चन्द्र पन्तको द्धन्दनिर्देशन तथा कविराज गहतराजको करियोग्राफी रहेको छ ।

हेरौँ स्थिर तस्विरमा ‘लोफर’:


प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu