सुशान्त सिंह राजपूत र कृति सेननको बलीउड फिल्म राब्ता जुन ९ मा रिलीज हुँदैछ । आज हामीले तपाइँलाई यो फिल्मा केहि दृश्यहरु फोटोमा देखाउन गईरहेका छौँ ।
हालै मात्र ट्रेलर सार्वजनिक गरिएको यो फिल्ममा बलीवुडको नयाँ जोडीले रोमाञ्स गरिरहेको देख्न सकिनेछ । सुशांत र कृतिक रोमान्टिक पलसँगै फिल्ममा ट्विस्ट समेत आउँछ ।
फिल्म ‘राबता’मा दुई अलग-अलग युग जोड्ने कहानी छ । अगाडी हेर्नुहोस् सुशान्त र कृतिका १७ बोल्ड फोटोहरु: