डिआईडिका सुनिल र मालाको हट डान्स (भिडियो)



काठमाण्डौ। भारतिय रियालिटी शो ‘डान्स इन्डिया डान्स’को उत्कृष्ट १८ मा पुग्न सफल सुनिल क्षेत्री र चर्चित मोडल माला लिम्बुको नृत्य रहेको गीत ‘छुकछुके’ रेलको भिडियो सार्वजनिक भएको छ ।

डान्सिङ् शैलीमा तयार यो गीतका निर्देशक बिकास सुबेदी हुन् । रमिला ग्यांगमी मगरको स्वरमा रहेको गीतका संगीतकार धनु ग्यांगमी मगर हुन् भने गीतकार डिपि खनाल हुन् ।

यो गीतको भिडियोको कोरियोग्राफ सुनिल आँफैले गरेका छन् भने कोरसमा सुनिलकै डान्सर ग्रुप ‘नेपाली ठिटोज्’का सदस्य छन् । भिडियोलाई अनिल कुमार मानन्धरले छायांकन गरेका छन् । भिडियो सम्पादक सुप्रिम पराजुली हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu