राजु परियारको नयाँ कोसेली बजारमा (भिडियो)



काठमाण्डौ। बहुचर्चित लोकदोहोरी गायक राजु परियार र पूर्णकला बिसीको आवाजमा रहेको नयाँ लोकदोहोरी गीतको भिडियो सार्वजनिक भएको छ । दिपक पराजुली र कृष्ण सापकोटाले गीत “तिम्रो सिन्दुर”लाई ल्याएका हुन् ।

लामो समयको सांगीतिक बिश्राम पछी फेरी राजु परियारले यस गीतमा आवाज दिएका हुन् । गीतमा लय चर्चित सर्जक तथा गायक पुष्कल शर्माको रहेको छ भने शब्द धेरै गीतहरुमा उत्कृष्ट शब्द कोर्न फसल सर्जक दिपक पराजुलीको रहेको छ । गीतमा अभिनय कृष्ण सापकोटा, प्रकृती अधिकारी र मोहन सुनारको रहेको छ ।

स्मृती तिमिल्सिनाको भिडियो निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोको छायांकन भने सुरेश श्रेष्ठले गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu