मोडल सुशिल बने निर्देशक, हेर्नुहोस् उनको निर्देशनको पहिलो भिडियो



काठमाण्डौ। गायक दिपक राई वान्तवाको नयाँ रोमान्टिक पप गीत ‘तिमीलाई नै’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोलाई मोडल सुशिल काफ्लेले निर्देशन गरेका छन् । सुशिल आँफैले मोडल सम्पदा बानियाँसँग अभिनय समेत गरेका छन् । भिडियोमा मिलन शंकरको छायांकन तथा नेत्र गुरुङको सम्पादन रहेको छ ।

दिपक राई वान्तवाको स्वर, शव्द र संगीत रहेको गीत “तिमीलाई नै सम्झेर अझै”मा गोपाल रसाईलीको एरेन्ज रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu