काठमाण्डौ। दयाहाङ राइ, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल स्टारर नेपाली चलचित्र ‘लालटिन’को ट्रेलर टीजर रिलीज भएको छ । जेठ २६ मा रिलिज हुने यो चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका छन् ।
ट्रेलरमा प्रियांका बार गर्लको रुपमा देखिएकी छन् । ट्रेलर अनुमान अनुसार प्रियांकाले बाध्यताबश शारिरीक व्यापार गरेको बुझिन्छ । मसलेदार चलचित्र ‘लालटिन’ला प्रस्तुतकर्ता भानुप्रताप हुन् ।
अनिम श्रेष्ठ र राज केसी चलचित्रका निर्माता हुन् भने मनोज राज भण्डारी र दीपक श्रेष्ठ सह-निर्माता हुन् ।
ट्रेलर हेर्नुहोस्: