पिज्जाको स्वाद चाख्न केकीको अनुरोध



काठमाण्डौ। नायिका केकी अघिकारीले ललितपुरको कुमारीपाटीमा खुलेको ‘पीज्जा वर्ल्ड’को रिवन काटेकी छिन् । शुक्रबार उद्घाटन कार्यक्रममा केकीका अलवा पूजा शर्मा, छुल्ठिम गुरुङ, रीमा विश्वकर्मासँगै नायक गजित बिष्ट, कोरियोग्राफर गम्भिर बिष्ट लगायतका कलाकारहरु पनि उपस्थित भएका थिए ।

उद्घाटनपछि नायिका केकी अघिकारीले ‘पीज्जा वर्ल्ड’ मा स्वादिष्ट पीज्जा पाइने बताउँदै सबैलाई यसको स्वाद चाख्न अनुरोध गरिन् । त्यस्तै, ‘पीज्जा वर्ल्ड’ का सञ्चालक विनोद पौडेलले भने, ‘हामीले सबै प्रकारका पीज्जाहरु गाह्रकहरुलाई उपलब्ध गराउँछौं ।’

फोटो: बिबेक बश्याल

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu