जितेकाले कर्तव्य पुरा गर्नुपर्छः केकी|हाम्रो मतले बोल्छ, जे बोल्छः प्रियांका



abt-election
ठुलोपर्दा डटकम, काठमाण्डौ।
यतिबेला पुरै देश राजनितीमय भएको छ। नेपाली चलचित्र क्षेत्र पनि राजनितीबाट अछुतो छैन। यसको मतलब सबै कलाकार तथा चलचित्रकर्मी राजनिती गर्छन् भन्ने पनि होइन। तर, उनिहरुमा पनि मताधिकार छ। कुनै न कुनै राजनितीक दलमा आस्था राख्छन्। कति खुलेरै लागिरहेका छन् भने कतिपय गोप्य छन्।

चलचित्रकर्मी मध्ये प्रायःले यो निर्वाचन र मतगणना बारे चासो लिएका छन् उनिहरु सामाजिक सञ्जालहरु मार्फत आफ्ना विचार पोखिरहेका छन्। सामाजिक सञ्जाल फेसबुकलाई नियाल्दा कतिपय स्वतन्त्र कलाकारका विचार भेटिएका छन् भने प्रायः नेपाली कांग्रेस समर्थित विचार भेटिएका छन्।

केकी अधिकारी, नायिका
keki

 

 

प्रियांका कार्की, नायिका
priyanka-karki

 

मुकेश ढकाल, नायक
mukesh-dhakal

 

दिपेन्द्र के. खनाल, निर्देशक
dipendra-khanal

 

सुनिल रावल, निर्माता
Sunil-rawal

 

पुस्प बरुवाल, केन्द्रिय अध्यक्ष, अनेकस
puspabaruwall

 

सन्दिप सापकोटा, रंगपत्रकार
sandeep-sapkota

 

मञ्जु देवकोटा, नायिका
manju

 

विजय सिंह देउजा, कलाकार
Vijay-Singh-deuja

 

लक्ष्मण सुवेदी, रंगपत्रकार
laxman-subedi-patrakar

 

मोहन निरौला, लेखक/निर्देशक
mohan-niraula

 

सुमन गैरे, रंगपत्रकार
suman-gaire

 

बिशारद बस्नेत, कलाकार
bisarad

 

राज श्रेष्ठ, रंगपत्रकार
raj-sth

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu