नेपाली कांग्रेसका उम्मेदवार चलचित्र निर्माता रायमाझी पराजित



ramesh-jung
‘नाई नभन्नु ल’ नायक जीवन लुईँटेलसँग निर्माता रायमाझी

ठुलोपर्दा डटकम, काठमाण्डौ। दोश्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मोरङ क्षेत्र नं. ८ का उम्मेदवार नेपाली चलचित्रका निर्माता रमेशजंग रायमाझी पराजित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका चन्द्रबहादुर गुरुङ १७ हजार ४ सय १ मतसहित विजयी भएका छन्।

रायमाझीले हिट चलचित्र ‘नाइ नभन्नु ल’ र औसत चलचित्र ‘मलाई मन पर्यो’ बनाएका थिए। अघिल्लो निर्वाचनमा सो क्षेत्रमा एमाओवादीका गोपी अछामी विजयी हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu