गोविन्द र कृष्णको कुल कुल सार्वजनिक (भिडियो)



काठमाडौं । गीतकार गोविन्दराज शिवाकोटीको एकल शब्दरचना र गायक कृष्ण भट्टराईको एकल स्वर रहेको गीतिसंग्रह ‘कुलकुल’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ गीतकार रत्नशमशेर थापाको हातबाट ‘कुलकुल’ सार्वजनिक गरिएको हो ।

कार्यक्रममा संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, गीतकार संघका अध्यक्ष चुडामणी देवकोटा विशिष्ट अतिथि रहेका थिए ।

‘कुलकुल, आज फेरी, तिमीलाई नदेख्दा’ गरी एल्बमभित्र तीन गीत समावेश छन्, जसमा शंकर थापा, अर्जुन पोखरेल र धनु ग्याङ्मीले संगीत भरेका छन् । एल्बमलाई डस म्यूजिकले बजार प्रवर्द्धन गरेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu