महाकविको ‘मृत्युशैया’को मर्म गीतमा (भिडियो)



काठमाण्डौ। जीवनको अन्तिम क्षणमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले एउटा कविता लेखेका थिए, जसको शिर्षक थियो ‘मृत्युशैया’ । यहि कविताको मर्मलाई व्याख्या गर्दै एक गीत सार्वजनिक भएको छ ।

गीतमा अंकित बाबु अधिकारीको स्वर छ । ‘मृत्युशैया’को मर्म ब्याख्या गर्दै मनिष बशिष्ठले ‘म को नै पो हुँ र’ शिर्षकमा गीत रचना गरेका छन् । सुशान्त गौतमको संगीतमा बनेको गीतको भिडियोलाई आलोक लम्सालले निर्देशन गरेका छन् ।

अधिकांश दृश्य पशुपति आर्यघाटमा लिईएको भिडियोमा गायक अधिकारी आँफै देखिएका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu