पप गीत ‘यति नै होर’को भिडियो सार्वजनिक (भिडियो)



काठमाण्डौ। नेपाली पप गीत ‘यति नै होर तिम्रो साथ’को भिडियो सार्वजनिक भएको छ ।

निजेन श्रेष्ठको संगीत, शब्द र स्वर रहेको गीतको भिडियो निर्देशन पनि निजेन आँफैले गरेका छन् ।

आफुलाई ब्लड क्यान्सर भएको थाहा पाएकी प्रेमीकाले प्रेमीसँग साथ छोड्न कोशिस गर्दाको क्षणलाई भिडियोमा देखाईएको छ । भिडियोमा समिप निरौला र सबन गुरुङ्को अभिनय छ । म्याक्स थापाले भिडियो छायांकन गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu