निर्देशक शिव रेग्मीको अवस्था चिन्ताजनक



shiva-regmi-last
ठुलोपर्दा डटकम, काठमाण्डौ। 
लामो समयदेखि मृगौलाको उपचार गराइरहेका निर्देशक शिव रेग्मीको अवस्था चिन्ताजनक भएको छ। रेग्मीको अवस्था चिन्ताजनक भएपछि एयर एम्बुलेन्सबाट काठमाण्डौ ल्याइएको छ।

हाल शिवलाई बल्खुस्थित बयोधा अस्पतालमा ल्याइएको छ। मृगौला प्रत्यारोपण गर्नुपर्ने भएपनि निमोनियाका कारण रोकिएको छ। यसअघि उनलाई उपचारको लागि भारत लैजाने भनिएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu