प्रमोदको नयाँ गीत सार्वजनिक (भिडियो)



काठमाण्डौ। गायक प्रमोद खरेलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘त्यै मोरीको माया छ’ बोलको गीतको भिडियोमा सुधिर खनाल र पुजा खड्काको अभिनय रहेको छ ।

युवराज वाईबाले निर्देशन गरेको भिडियोमा दुध बेच्ने युवकले एक युवतीलाई देखाएको माया प्रस्तुत गरिएको छ । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् ।

गीतमा प्रमोद खरेलको स्वर, अविनाश थापाका शब्द तथा आशिष अबिरलको संगीत रहेको छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu