बडिगार्ड सहित साम्राज्ञी, सलिन र सलोन दर्शकको बीचमा (भिडियो)



काठमाण्डौ। शुक्रबार रिलीज भएको चलचित्र ‘ए मेरो हजुर २’ले बम्पर ओपनिङ्ग गरेको छ । पहिलो दिन शुक्रबार ७८ लाख ग्रस कलेक्शन गरेको यो चलचित्र हेर्न शनिबार बिहानै देखी फिल्म हलहरुमा दर्शकको भिडभाड देखिएको छ ।

शनिवार नै राजधानीका हल-हलमा पुगेर कलाकार र चलचित्र टीमले दर्शकलाई भेटेर धन्यवाद दिएका छन् । हल पुग्दा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, नायकद्वय सलिनमान बनिया र सलोन बस्नेत तथा निर्देशक झरना थापाको गज्जबको क्रेज देखिएको थियो ।

कलाकारको सुरक्षार्थ १० सुरक्षागार्ड समेत ब्यवस्था गरिएको थियो । दर्शकबीचमा कलाकार पुग्दा सुरक्षा दिईएको थियो ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu