गाउँकै गोरी एलिशा (भिडियो)



काठमाण्डौ। पार्श्व गायनमा आफ्नो स्थान जमाईरहेकी गायिका मेलिना राईको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । हालै राजधानीमा एक कार्यक्रम आयोजना गर्दै ‘माया’ एल्बममा समावेश ‘गाउँकी गोरी’ गीतको भिडियो देखाईएको थियो ।

सो अवसरमा एल्बम पनि विमोचन गरिएको थियो । सार्वजनिक भिडियोमा कमल राईको निर्देशन रहेको छ भने भिडियोमा मोडल एलिशा राई र गायिका मेलिना राई फिचरिङ छन् । सौरभ लामाले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu