यि हुन् अनमोलकी दिदि, हेर्नुहोस् साम्राज्ञीका भाई | नेपाली कलाकारको भाईटिका (भिडियो)



काठमाण्डौ। नेपालीहरुको महान पर्व दिपावलीको पाँचौ दिन भाईटिका लगाउने प्रचलन छ । भाईटिका लगाउन दाजुभाई तथा दिदिबहिनी एकसाथ भएर खुशीयालीका साथ लगाईने गरिन्छ ।

यसैबीच आज हामीले तपाइँलाई नेपाली कलाकारहरुको भाईटिका देखाउन गईरहेका छौँ । कलाकारले भाईटिका रमाइलो ढंगले मनाएका छन् । कतिपयले तिहार मनाएनन् भने मनाउनेले दाजुभाइ तथा दिदीबहिनीबाट माला र टिका लगाए ।

सेलिब्रेटीहरुले भाईटिकाका तश्वीरहरु सामाजिक सञ्जाल फेसबुक, ट्विटर तथा इन्स्ट्राग्राममा पोष्ट गरेका छन् । तिनै फोटोहरुमा आधारित रहेर तयार पारिएको यो भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu