हङकङमा एक्लो भईन् केकी (भिडियो)



बादल लिम्बुको संगीत र भद्रकला ‘आङबुङ’को शब्दमा ‘एक्लोपन’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक स्वरुपराज आचार्य र गायिका प्रविशा अधिकारीको स्वर छ ।

सुवास गुरुङ निर्देशित भिडियोमा नायिका केकी अधिकारीको साथमा ओम प्रकाश राई र विकास लिम्बु फिचरिङ छन् ।

हङकङका रमणीय दृश्यमा खिचिएको भिडियो सुन्दर बनेको छ । विक्रम गुरुङको छायांकन रहेको भिडियोलाई युवी चाम्सले सम्पादन गरेका हुन् । अरेञ्ज उदयराज पौडेलको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu