सरुको ‘काग दाजै’मा बले र स्नेहाको रोमान्स (भिडियो)



गायिका सरु गौतमको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘काग दाजै’ बोलको गीतमा सरुलाई ध्रुव विस्कोले गायनमा साथ दिएका छन् ।

युवा संगीतकार भिम विसीको शब्द तथा संगीत रहेको यस गीतको म्यूजिक भिडियोलाई कुमार कटुवालले निर्माण गरेका हुन् । युवराज वाइबाको निर्देशन रहेको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् ।

सियोन श्रेष्ठको कोरियोग्राफी रहेको डान्सिङ बिटको उक्त म्यूजिक भिडियोमा चर्चित हास्यकलाकार सागर लम्साल (बले) तथा मोडल स्नेहा पौडेलले अभिनय गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu