निराजनको ‘चारै दिशा’ संगीता (भिडियो)



गायक राज खम्बुको स्वर रहेको ‘चारै दिशा बाँडिने अन्तिम मोडमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

भारतकी चर्चित गायिका साधना सरगम र गायक खम्बुको स्वरमा सजिएको उक्त गीतमा गीतकार दीप गिरीको शब्द र शिखर सन्तोषले संगीत दिएका छन् ।

शान थापाको निर्देशन तथा सौरभ लामाको छायांकन रहेको उक्त म्यूजिक भिडियोको सम्पादन सुप्रीम पराजुलीले गरेका हुन् ।

म्यूजिक भिडियोमा निराजन प्रधान र संगीता नापितको अभिनय छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu