एलिशा र राहुलको ‘हिट हिट गीत’ (भिडियो)



‘नाई मलाई थाहा छैन’ गीत मार्फत चर्चामा आएका गायक संजिव पराजुलीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘हिट हिट’ गीतमा शब्द होमनाथ न्यौपाने , संगीत दीपक भट्टराईको रहेको छ ।

गीतमा संजिवसंगै अनु शाक्य र मिस्टर प्रिन्सको स्वर रहेको छ । गीतमा एलिशा शर्मा र राहुल शाह फिचरीङ छन् । गीतमा पवन सुस्लिङको छायंकन, द मोन्टाजको सम्पादन रहेको छ । गीतमा कोरियोग्राफीसगै निर्देशन पनि राहुल शाहको रहेको छ ।

यस अघि गायक पराजुलीले गायिका टिका प्रसाईंसंग युगल गायनमा पहिलो भेटैमा गीत ल्याएका थिए ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu