आजादको यस्तो छ ‘केही खास’ (भिडियो)



‘विदा नै देउ वरु’, ‘समर्पण’ जस्ता सफल गीत दिएका गायक आजाद ढुंगानाको नयाँ भिडियो सार्वजनिक भएको छ । ‘केही खास’ बोलको गीतको भिडियो आजादले सार्वजनिक गरेका हुन् ।

लेखु सहयात्री र नवराज सुवेदीको शब्द रहेको गीतमा कल्याण सिंहको कम्पोज रहेको छ । गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ ।

नितिन चन्दले निर्देशन गरेको भिडियोमा सूर्या थापा र आजाद ढुंगाना फिचर रहेका छन् । उत्सव दाहालले खिचेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu