जुनुको ‘साथी’ सार्वजनिक (भिडियो)



प्रेम दिवसको छेको पारेर गायिका जुनु गौतमको स्वरमा रहेको भ्यालेनटाइन स्पेशल गीत ‘साथी’ बोलको भिडियो सार्बजनिक गरिएको छ । सेलिब्रेटी नेपालको प्रस्तुति रहेको जुनुको साथीमा आफ्नो प्रेमीको प्रशंशा गरिएको छ ।

गीतमा शब्द तथा संगीत पुष्पन प्रधानको रहेको छ । सुरेश काफ्लेले ड्रोन शट उत्कृष्ट खिचेका छन् । जे.डी. क्रियसनको निर्माणमा बनेको भिडियोलाइ सुरेश काफ्ले र ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् ।

भिडियो :-

बिकाश ज्ञवालीले भिडियो सम्पादनले गरेका हुन् । मिलन दाहाल र निशा घिमिरेलाइ फिचर्ड भिडियो उत्कृष्ट बनेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu