हेमन्तको गीतमा सुरज र प्रियंकाको प्रेम (भिडियो)



चर्चित गायक हेमन्त शर्माको ‘कुसुम’ बोलको गीततको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको गीत लेख कार्कीले लेखेका हुन् ।

बि.बि. अनुरागीको संगीत छ । ईश्वर काफ्लेको प्रस्तुतीमा बनेको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

गीतको भिडियोमा अभिनेता तथा सञ्चारकर्मी सुरज सिंह ठकुरी र नायिका प्रियंका कार्की फिचर्ड छन् ।

भिडियोमा सुरज र प्रियंकाको बाल्यकालदेखिको प्रेम देखाइएको छ । हेमन्तले गीतमा दर्शक, स्रोतलाई फरक स्वाद दिने प्रयास गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu