दिपक र अन्जुको ‘भन्नु पर्दा’ (भिडियो)



गायक जितेन लेप्चाको आवाज रहेको ‘भन्नु पर्दा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

एसियन म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत केही दिन अघि मात्रै उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतका शब्दहरु कुमार दुलालले लेखेका हुन् ।

गीतमा संगीत भने गायक जितेन लेप्चा आफैंले भरेका छन् भने संगीत संयोजन फणिन्द्र राईको रहेको छ ।

दिपक बिश्वकर्मा र अन्जु चौलागाईंलाई फिचर गरिएको म्युजिक भिडियोलाई सिन्चुरी सुरेश घमालले निर्देशन गरेका हुन् । भिडियोलाई मिलन शंखरले खिचेका हुन् भने नेत्र गुरुङले सम्पादन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu