यस्तो छ राजको ‘रंग विनाको होली’ (भिडियो)



गायक राज के. गोस्वामीको स्वरमा रहेको ‘रंग बिनाको होली’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ। गीतमा किरण भण्डारीको शब्द संगीत रहेको छ ।

गीतको एरेन्ज पनि किरणले नै गरेका हुन् । प्रेमीका विनाको आफ्नो सादा जीवनलाई रंग विनाको होलीसँग तुलना गरेर देखाउन खोजिएको उक्त गीतको भिडियोमा अनिल थापा र सुरक्षा पन्त फिचरिङ छन् ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा राजिप समरको नृत्य निर्देशन रहेको छ । मिलन शंकरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu