नीतालाई लाग्यो ‘बाडुली’ (भिडियो)



गायिका नीता थापा मगरको नयाँ गीत ‘बाडुली लाग्छ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चर्चित संगीतकार राजनराज सिवाकोटीको संगीत रहेको छ भने डिपी खनालले शब्द दिएका छन् ।

गीतको एरेन्ज शाहस शाक्यले गरेका छन् । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायिका नीतासँगै अनिल थापा, जीवन भट्टराई र पुजा राना फिचरिङ छन् ।

उत्सव दाहालले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियोमा राजिप समरको नृत्य निर्देशन रहेको छ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu