शिवले ल्याए ‘मात नलाग्ने रक्सी’ (भिडियो)



गायक शिव परियारले नयाँ गीत लिएर आएका छन् । ‘मात नलाग्ने’ बोलको गीतका भिडियो शिवको एघारौँ एल्बम शिवालयमा समाबेश छ ।

गीतमा आनन्द अधिकारीको शब्द र आशिस अविरलको संगीत रहेको छ । गीतको भिडियोमा नायिका प्रियंका कार्की र विशाल लामालाई फिचरिङ गरिएको छ। गीतका कोरियोग्राफर राजिव समर हुन् ।

म्यूजिक भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ । उत्तम हुमागाईंको छायांकन रहेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu