‘मुस्ताङ्गे नानी’को भिडियो सार्वजनिक



आर.बि शृजनको स्वरमा रहेको लोक आधुनिक गीत ‘मुस्ताङ्गे नानी’को भिडियो सार्वजनिक गरिएको छ । बि.बि अनुरागिको संगीत रहेको गीतमा शब्द गायक स्वयम् शृजनको रहेको छ ।

रबिन्द्र बरालले छायांकन तथा निर्देशन गरेको भिडियोलाइ टेकेन्द्र शाहले सम्पादन गरेका छन् । जोमसोमको रमणीय दृश्यहरु कैद गरिएको भिडियोमा आरुषी र सुमनलाइ फिचर गराईएको छ ।

उरुषा पाण्डेको कोरियोग्राफी रहेको भिडियोलाइ नयाँ बर्षको अवसर पारेर सार्वजनिक गरिएको हो ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu