शिल्पासँग शाहिलको रोमान्स (भिडियो)



विज्ञान राईको निर्देशनमा बनेको गायिका अन्जु पन्तको स्वरमा रहेको ‘न रुनु है’ बोलको गीत भिडियो सार्वजनिक भएको छ । चलचित्र सम्पादनमा व्यस्त शाहिल खानले यही भिडियोबाट मोडलिङ यात्रा सुरु गरेका छन् ।

पछिल्लो पटक फिल्म ‘च्याम्पियन’ बाट अभिनय अनुभव बटुलेका शाहिलले म्युजिक भिडियोमा डेब्यू गर्दै अभिनेत्री शिल्पा पोखरेलसँग स्कृन सेयर गरेका छन् ।

‘न रुनु है’बोलको गीतमा क्षितिज श्रेष्ठ र सन्तोष कटुवालको शब्दमा संगीत आलिफ खानले भरेका छन् । अर्जुन तिवारीले खिचेको भिडियोलाई बिज्ञान रार्इले सम्पादन गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu