शान्तिप्रियको ‘दुरी चल्यो’ (भिडियो)



गायक राज सिग्देलको स्वरमा रहेको ‘उनको मेरो दुरी चल्यो’ बोलको गीत सार्वजनिक भएको छ । दिपक शर्माको संगीतमा तयार भएको गीतलाई शान्तिप्रियले लेखेका हुन् ।

गीतमा प्रेमिकासँग बिछोडिएका प्रेमीको पीडा अभिव्यक्त गरिएको छ । माधवराज खरेलको सम्पादन तथा छायांकन रहेको रहेको गीतको भिडियोलाई शान्तिप्रियले नै निर्देशन गरेका हुन् ।

गीतको भिडियोमा सुशान्त कार्की, अनामिका चौलागाईं तथा रश्मी रोदनको अभिनय रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu