अभिषेकको ‘अंगालोमा’ लिशा (भिडियो)



गायक नारायण धितालको आवाजमा रहेको ‘अंगालोमा…’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक धितालसंगै भारतीय चर्चित गायिका सञ्जीविनीको स्वर सुन्न सकिन्छ ।

गीतमा निरपेश उप्रेतीको शब्द रचनामा शिखर आर. सन्तोषको संगीत सृजना रहेको छ । स्कटल्याण्डको सुन्दर अनि आकर्षण स्थलहरुमा छायांकन गरिएको यस गीतको म्युजिक भिडियोमा मोडल अभिषेक थापा र लिशा सुनारले अभिनय गरेका छन् ।

मोहन कार्कीको कोरियोग्राफी र फौस्तास तलक्काको छायांकन रहेको यस गीतको भिडियोलाई दिपेश रेग्मीले निर्देशन तथा सम्पादन गरेका छ्न ।

गीत हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu