एलिनाको तीज गीत ‘मुख चुच्चो पार’ सार्वजनिक (भिडियो)



केही समय अगाडि प्रकाश सपुतको ‘बोल माया’ बोलको गीतमा अभिनय गरेकी मोडल अञ्जली अधिकारी अभिनीत यस वर्षको तीजको गीतको भिडियो सार्वजनिक भएको छ ।

गायिका एलिना खनालको तीज गीत ‘मुख चुच्चो पार’ बोलको गीतमा मोडल अञ्जलीसँगै सुजन कोइरालाले पनि कम्मर मर्काएका छन् ।

उनीहरुसँगै कमेडी कलाकार अर्जुन कुँवरको अभिनय रहेको छ । उक्त गीतमा गायिका एलिनासँगै गणेश अधिकारीको आबाज रहेको छ ।

गणेश अधिकारीको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई स्मृति तिमल्सिना गुरुआमाले निर्देशन गरेकी हुन् । सुरेश श्रेष्ठले छायांकन गरेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu