‘अंगालोमा’ गीतमा संजीवनीको स्वर (भिडियो)



भारतकी चर्चित गायिका संजीवनीको आवाजमा नयाँ नेपाली गीतको भिडियो सार्वजनिक भएको छ। “अंगालोमा बाँधि राख” बोलको गीतमा संजीवनीको साथमा गायक नारायण धितालको स्वर रहेको छ।

गीतकार नृपेश उप्रेतीको शब्दले सजिएको यस गीतका संगीतकार शिखर सन्तोष हुन् । दिपेश रेग्मीको सम्पादन निर्देशनमा बनेको म्युजिक भिडियोमा अभिषेक थापा र लिसा सुनार रोमान्टिक भुमिकामा छन् ।

भिडियोलाई स्कटल्याण्डको रमणीय दृश्यलाई आकर्षक तरिकाले बेलायती नागरिक फौस्तास तलकाको छायांकन गरेका छन् । यसमा मोहन कार्कीको कोरियोग्राफी रहेको छ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu