केशवले ल्याए ‘मंगोलियन स्मुल घर’ (भिडियो)



गायक केशव भावुकको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘मंगोलियन स्मुल घर’ बोलको गीतलाई विशाल चौतारी मिडिया प्रा.ली.बाट सार्वजनिक गरिएको छ ।

गाउँघरको कथा परिवेशलाई समावेश गरिएको गीतलाई गायक स्वयमको शब्द रहेको छ । यस गीतलाई म्युजिक तथा एरेञ्ज पावल चाम्लिङ राईले गरेका हुन् ।

शेखर र सगुनको निर्देशन तथा क्यामेरा रहेको गीतको भिडियोमा दिनेश, नमिता बिकेश, बिनोद, अमर, नुमा, अर्पणा, कुसुम लगायतको अभिनय रहेको छ । म्युजिक भिडियोलाई शेखर र सन्दिपको सम्पादन रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu