सुनिलको ‘बाजेले भन्थे’ मा निराजन र मनिषाको रोमान्स (भिडियो)



गायक सुनिल गिरीको स्वरमा रहेको ‘बाजेले भन्थे’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो राजकुमार महर्जनले निर्माण गरेका हुन ।

‘यो मन…’ नामक एल्बममा समावेश रहेको गीतलाई अनिल के. मानन्धरले छायांकन तथा निर्देशन गरेका हुन् । गीतमा निराजन प्रधान र मनिषा श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

गायक सुनिल गिरीको जन्मदिनको अवसर पारेर भिडियो सार्वजनिक गरिएको हो । भिडियोमा पोखरा र धम्पुसका रमणीय दृश्यहर्रु कैद गरिएको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu